कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित:
उच्चमाध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित गरेको छ । मंगलवार अपरान्ह सार्वजनिक भएको नजिता अनुसार नियमिततर्फ ७५ दशमलब ३२ प्रतिशत र आंशिक तर्फ ५१ दशमलब ४४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको उच्चमाध्यामिक शिक्षा परिषद्ले जनाएको छ । परीक्षाफल उच्चमाध्यामिक शिक्षा परिषद्को वेव साइट www.hseb.edu.np मा हेर्न सकिने छ ।
0 comments:
Post a Comment